एक्सरे गर्न आएकी महिलालाई ना,ङ्गै बनाएको आ’रोपमा एक स्वास्थ्यकर्मी प,क्राउ

दाङ : उपचारका लागि अस्पताल पुगेकी एक महिलालाई ना,ङगै बनाएर एक्सरे गर्ने एकजना स्वास्थ्यकर्मी प,क्राउ परेका छन्। जिल्लाको घोराहीमा रहेको नीजि अस्पताल गोरखा अस्पतालमा महिलालाई नां,गै बनाएर एक्सरे गरेको आरोपमा एकजना स्वास्थ्यकर्मी प,क्राउ परेका हुन्।

घोराहीको १५ मा रहेको गोरखा हस्पिटलमा छातीको एक्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई ना,ङ्‍गै बनाएको आ’रोपमा अस्पतालको रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका ५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले प,क्राउ गरेको दाङ प्रहरी का प्रवक्ता डीएसपी सुमित खड्काकाले बताए । डाँगीलाई सोमबार बिहान प,क्राउ गरिएको हो । उनका अनुसार महिलाका श्रीमानले ती स्वास्थ्यकर्मीले आफ्नी श्रीमतीलाई छातीको एक्सरे गर्दा ना,ङ्‍गै बनाएको भन्दै उजुरी दिएका थिए ।

उजुरीमा छातीको एक्सरे गर्दा छातीको भागका कपडाका साथै कम्मरमुनी समेत कपडा खोल्न लगाएर ना,ङ्‍गै बनाएको उजुरीमा उल्लेख भएको खड्काले बताए । आइतबार अस्पतालमा छातीको एक्सरे गर्न आएकी एक महिलालाई डाँगीले पुरै कपडा खो’ल्न लगा एर एक्सरे गरेको आ’रोप लागेपछि प्रहरीले प्र,क्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्