कोरोना संक्र’मितको उपचारका लागि जाँदै गरेकि नर्सको भावुक तस्विर

काठमाडौं । घा’तक कोराना भाइ’रसको सं’क्रमणले चीन त्रा’सदीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। चीनको सबै क्षेत्रमा देखिएको कोरोना भा’इरसबाट अहिलेसम्म १ सय ७० जनाको मृ’त्यु भएको छ। करिब ८ हजार मानिस सं’क्रमित बनेका छन्। चीन सहित विश्वका अन्य देशमा समेत संक्र’मण फैलिएको छ। घा’तक सं’क्रमणसँग जुधिरहेको चीनले भाइरस चाँडै नियन्त्रणमा आउँने अपेक्षा गरेको छ।

संक्र’मतिहरुको उपचारका लागि चीन सरकारले छुट्टै अस्पताल समेत निर्माण गरिरहेको छ । विरामीहरुलाई बचाउन चिकित्सकहरु लागिपरेका छन्। २दिन अघि कोरोना भा’इरसबाट उपचारमा खटिएका डाक्टरकै मृ’त्यु भएको थियो। विरामी बचाउन महत्वपूर्ण भूमि का खेलेका डाक्टरकै नि’धन भएपछि चिकित्सकहरु सचेत बनेका छन्। भा’इरसले आकार लिँदै गएपछि त्रा’सपूर्ण अवस्था सिर्जना भएको छ।

यसै बीच, एक नर्सको तस्विर सामाजिक सञ्जालमा भाइ’रल बनेको छ। बिरामीहरुको उपचारमा जान लागेकि नर्स श्रीमानसँग रुँदै बिदा मागिरहेको देख्न सकिन्छ । यस्तै, एउटा अर्को भिडियोमा रातदिन नभनि कोरोना बिरामीको उपचारमा खटिएकी नर्स रुँदै गरेको देखिन्छ । लगातारको कामले थकित भएर उनी रुँदै गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्