कोरोना भाइरस लडा’ईंमा चीन विजयी, ७२ जना डिस्चार्ज

काठमाडौँ । चीनमा कोरोना भाइरसबाट संक्र’मित ७२ जना मानिसलाई निको भए पछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार अस्पताल भर्ना भएका उनीहरुमा भाइरसको लक्षण देखा पर्न छोडेपछि डिस्चार्ज गरि एको बताइएको छ ।

एनएचसीका अनुसार सं’क्रमित व्यक्तिको शरीरको तापक्रम कम्तिमा तीन दिनसम्म सामान्य दायरामा रहेमा र दुई पटक सम्मको न्यूक्लिक एसिड परीक्षणमा नका’रात्मक परिणाम देखिएमा बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ । चीनमा अहिले सम्म २५९ जनाको मृ’त्यु भइसकेको बताइएको छ । यस्तै ११ हजार बढी मानिसमा सं’क्रमण भेटिएको छ ।

चीन हाल कोरोना भा’इरस सित लडि’रहेको छ । अस्पताल भर्ना भएका उनीहरुमा भाइरसको लक्षण देखा पर्न छोडेपछि डि’स्चार्ज गरिएको हो । चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले आफ्नो दैनिक प्रतिवेदनमा सो कुरा जनाएको चीनीयाँ सञ्चार माध्यमले बताएका छन् । ११ हजार बढी मानिसमा संत्रमण भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्