श्रीमानले बिजोग बनाएर छाडेपछि सडकमा चप्पल बेचेर करोडपति बनेकी महिलाको कथा (भिडीयो)

काठमाडौं।सामाजिक सञ्जालको जमाना छ । यदि तपाईंसँग कुनै विशिष्ट प्रतिभा छ भने केही घन्टामै चर्चित बन्न सक्नु हुन्छ । सामाजिक सञ्जाल ठूला ठूला राजनीतिक बहस गर्ने वा एजेन्डा सेट गर्ने ठाउँ त हुँदै हो, सूचनाको स्रोत पनि यही बनेको छ । तर, केही युवाका लागि अन्तरमनको साथी बनेको छ ।

संघर्षनै जीवन हो भनेर भनेको साहेद यहि हुन सक्छ। आज भन्दा २१ बर्ष अगाडी बिहे गरेकी नेत्र अहिले श्रीमान बिहिन छिन।उनलाई १० बर्ष अगाडी श्रीमानले छाडेर अलपत्र पारेपछि काठमान्डौमा भौतारिदै सडक सडकमा चप्पल बेच्न थालिन । सुरुमा त् नेत्र संग केहि थिएन बालुवा बोकेर केहि पैसा कमाई चप्पल किनेर बेचेकी थिईन।

बिस्तारै पैसा जम्मा भएपछि उनले अन्य पेसा गर्न थालिन र आज करोडौको घर जोडेकी छिन।२ सन्तानकि आमा समेत रहेकी नेत्रलाइ अहिले श्रीमानको निकै याद आउछ तर के गर्नु उनलाई कहिल्यै सम्झेनन उनका श्रीमानले। उल्टो धेरै गालि त् पिडा भोगेर बस्नु परेको थियो रे बिहे गरेको समयमा।हे रौ टिक टक बाट भाइरल भएकी यी दिदीको मन रूवाउने कहानी : भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्