अजिताको ह’त्यामा सं’लग्न सार्वजनिक, दिए यस्तो बयान !

काठमान्डौ: गत माघ ४ गते हेटौंडाको क्याम्पाडाँडामा मृ’त फेला परेकी अजिता भुजेलको ह’त्यामा स’म्लग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । ह’त्यामा स’म्लग्न भएको भन्दै प्रहरीले हेटौंडा–११ बस्ने वर्ष २० एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने वर्ष २४ को आशिष बल, हेटौंडा–१४ बस्ने वर्ष २१ बुद्ध लामा, हेटौंडा–९ बस्ने वर्ष १८ को सिमोन परियार र हेटौंडा–४ बस्ने वर्ष २५ को शुसिल थापा मगर रहेका छन् ।

पत्रकार स’म्मेलनमा प्रहरीले ह’त्यापछि मोवाईल किनेका तीनजना र ह’त्यामानै सं’लग्न रहेको २ जना प’क्राउ गरेको हो । घट’नामा संलग्न २ जना अझै फ’रार रहेका छन् । महानगरीय प्रहरी अप’राध महाशाखा, टेकु र मकवानपुर प्रहरीको टोलीको अनुसन्धान बाट अभियुक्तलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

प्रहरीको अनुसार उनलाई यौ’न स’म्पर्कपछि वि’वाद भएकोले ह’त्या गरिएको हो ।उनिहरुले थानाभ¥याङमा ना ६ ख ६५२७ नम्बरको ट्रक भित्र भुजेलको ह’त्या गरेर क्याम्पाडाँडामा लगेर फा’लेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (एसपी) शुसिलसिंह राठौरले बताए ।गत माघ ४ गते हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ क्याम्पाडाँडामा उनको श’व फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्