दुई छाक भात खान पाउँदा दशैँ जस्तै लाग्छ ! ६५ वर्षे हजुरबुवा एक छाक खानामै बर्षौदेखि भारि बोक्दै

काठमाडौं : जस्ले भोगेको हुन्छ उस्लाइ थाहा हुन्छ दु:ख के हो ? चिन्ता के हो ? पिर के हो ? समस्या के हो ? तपाईं हामी न्यानो कपडा सुन्दर घर ! एक छाक खान पुग्नेलाइ महसुश होला तर भोगाइ बिनाको ! हाम्रो देश गरिबीको रेखा मुनि छ ८०% जनता गरिब छन तेस्मा पनि एक सरो लगाउन र एक छाक खान धौ धौ हुने को लेखाजोखा छैन !

यस्तै, पिडाबाट गुज्रिरहेका छन् मैतिदेवीमा काम गर्दै आइरहेका ६५ वर्षे हजुरबुवा ! उनलाई पनि एक छाक टार्न पनि धौ-धौ छ । बिहानदेखि बेलुकासम्म भोको पेटमा भारि बोकेर जिबिको पार्जन गरी रहेका छन् । दिन भरि खटेर काम गर्दा पनि भने जस्तो ज्याला नपाउने शेरबहादुर कार्की महिनाको ३००० कोठा भाडा तिरेर बस्दै आइरहेका छन् । समाज सेवी श्रद्धा लिम्बुले उनै बुवालाई दैनिक खान खुवाउदै आइरहेकी छिन् ।

तर उनले बुवाको लागि जे गर्दैछिन् त्यसलाई आफ्नो कर्तव्य ठानेकी छिन् । ६५ वर्षसम्म पनि अवि’वाहित कार्की भाईसँग बस्दै आइरहेका छन् । त्यति हुँदा हुँदै पनि उनी बिहानको एक छाकको भरमा दिन का’टि रहेका छन। यदि बुवालाई सहयोग गर्न चाहनु हुन्छ भने भिडियोमा दियएको नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्नु हुनेछ : भिडीयो हाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्