सिरियामा हवाई आ’क्रमण : नौ जनाको ज्या’न गयो

काठमाण्डौ : सिरि’याको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाई का’रबाहीमा नौ जना सर्वसाधारण मा’रिएका छन। वि’द्रोही लक्षित का’रबाहीमा परेर सर्वसाधारण मा’रिएका हुन्। रुस आबद्ध सेनाले बुधबार बिहानै इदलिब क्षेत्रमा आ’क्र मण गरेको अधिकारीहरुले जनाएका छन् । मा’रिएका सर्वसाधारणमा केही बालबालिका समेत रहेका मानव अधिकारवादी संघ संस्थाहरुले जानकारी दिएका छन् ।

‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले इदलिब क्षेत्रमा केही समय यतादेखि हिं’सात्मक ह’मला नभएकोमा सोमबार यस प्रकारको ह’मला भएको पाइएको जनाएको छ । आ’क्रमण सोमबार बिहान बाट निरन्तर रहेको बताइएको छ । अधिकारीहरुले हवाई आ’क्रमण रुस आबद्ध रहेको सेनाले गरेको हुनसक्ने अनुमान गरेका छन् । सिरियाली सरकारको सहयोगमा रुसमा वि’द्रोहीलाई लक्ष्यगरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आ’क्रमणहरुमा बारम्बार सर्वसाधारणको ज्या’न गएको पाइन्छ ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जन आ’न्दोलनमा सुरु भएको थियो । जन आ’न्दोलन केही समयपछि गृहयु’द्धमा परिणत भएको थियो। वर्षौँदेखि जारी गृह यु’द्धका क्रममा सिरियामा अहिलेसम्म तीन लाख ७० हजारभन्दा बढीले ज्या’न गुमाइसकेका छन् । गृृह’युद्धबाट लाखौँ व्यक्ति घाइते भएका छन् । हिं’सामा परी दशौँ लाख मानिस छिमेकी देशमा श’रणार्थी बन्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्