जन्ती र वाजा लिएर बेहुली लिन हिँडेका बेहुलाको बेहुलीको घर पुग्न नपाइ बाटोमै ह’त्या

लखनउ । घरमा बेहुली भि’त्र्याउने पुरा तयारी भएको थियो । घर सजिएको थियो । आफन्त र साथीभाइ जन्ती भएर रमाउँदै बेहुलीको घर तर्फ जाँदै थिए तर बि’चवाटोमै बेहुलाको ह’त्या भयो । यो घ’टना नेपालको भने होइन । भारतको उत्तर प्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्ती सहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको ह’त्या भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गो’ली हा’नेर ह’त्या गरेको हो । मेहनगर थाना क्षेत्र अन्तर्गत सिंहपुर निवासी हरिष चन्द्र गुप्ताका २५ वर्षीय छोरा सुमितको ह’त्या भएको हो । ला’लगंज बजार स्थित लालबहादुर गु’प्ताकी छोरीसँग मंगलबार राति उनको विवाह हुने कार्यक्रम थियो ।बेहुली प’क्ष जन्तीको स्वा’गतको तयारीमा जु’टिरहेको समयमा करिब एक किलोमिटरको दूरीमा बेहुलाको ह’त्या भएको हो ।

विवाहका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गर्दा बो’टोमै मोटरसाइकलमा आएको समूहले बेहुलामाथि गो’ली प्र’हार गरेको बताइन्छ । कारको सिसा छे’डेर गो’ली छि’रेको थियो ।गो’ली प्र’हार गरेलगत्तै ह’मलाकारीहरु मोटरसाइकल सहित फ’रार भएको बताइएको छ । प्रहरी अधिकारीलाई उ’द्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सु’मितको टाउकोमा गो’ली लागेको थियो ।

घ’टनालगत्तै सुमितलाई टी’करगढस्थित अस्पताल लगिएको थियो, जहाँ चि’कित्सकले उनलाई मृ’त घो’षणा गरेका थिए ।प्रहरीले सो क्षेत्रमा राति नै ना’काबन्दी गरेर चे’कजाँच गरे पनि ह’त्यामा सं’लग्नहरुलाई पक्राउ गर्न सकेको छैन । गो’ली कसले च’लाएको हो र किन ह’त्या ग¥यो भन्ने प्र’ष्ट हुन नसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्