न्या’य माग्न पुगेकी बालिकालाई प्रचण्ड निवासबाट घि’सारेर चोकमा लगियो अनि कु’टपि’ट गरियो

काठमाडौं । बालुवाटार र शीतल निवासबाट केही पार नलागे पछि ‘न्या’य चाहियो’ भन्दै खुमलटार पुगेकी युुवतीलाई ‘घि’सारेर चोकमा पुर्‍याइयो र पि’ट पा’ट’ गरेर लखे’टियो । उनले रु’दै व्य’था सुनाइन्, ‘मेरो लागि ल’डिदिने कोही भएनन् ।’ घ’टना अस्ति सोमबार बिहानको हो । त्यस अघि भृकुटीमण्डप नेर राष्ट्रिय सभागृहको हलमा पाँच दिनसम्म जारी पार्टी केन्द्रीय कमिटी बैठकको पाँचै दिन उनी त्यहाँ ध’र्ना बसेकी थिइन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्ईबाट उनी सञ्चारमन्त्री भएकै बेला कार्यकक्षमै यौ’न दु’व्र्यवहारमा परेको दा’वी गर्ने बालिका खड्का खुमलटा रस्थित प्रचण्ड निवासमा यस्तो दु’व्र्य’वहारमा परेको भन्छिन् । दुवै अध्यक्षसँग एकै पटक भेट्न पाउनु पर्ने माग गर्दै । तर, पाँचै दिन माग सुनवाई भएन । त्यसपछि बैठक सकिएकै दिन आइतबार दिउँसो गृह मन्त्रालय पुगिन् ।

मन्त्रीका प्रमुख सल्लाहकार सूर्य प्रकाश सुवेदीलाई भेटिन् ।पथिकले पार्टीको मामिला मन्त्रालय बाट सुल्झिदैन । महासचिव विष्णु् पौडेललाई भट्नू भनी भैंसेपाटी पुगिन् । महासचिवले अध्यक्षलाई भेट्नू भनेर पठाए । बालिकाले भनिन्, ‘बालुवाटारका अध्यक्षलाई भेटन् जाँदा गेटबाटै लख’ट्छन् । खुमलटार गयो भने भेट्न पाइँदैन ।’ उनले भनिन् । जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्