कलंकीको अन्डरपासमा ट्रिपरको ठ’क्करबाट २ जनाको मृ’त्यु

काठमाडौँ । कलंकी चोकमा रहेको अन्डरपासमा ट्रिपरको ठ’क्करबाट २ जनाको ज्या’न गएको छ । कलंकीको अन्डरपासमा नम्बर नखुलेको ट्रिपरले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको ज्या’न गएको महानगरिय ट्राफिक माहशाखाले जनाएको छ।

उक्त टिप्परको ठ’क्करबाट रौतहटको कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको मृ’त्यु भएको महानगरिय ट्राफिक माहशाखाका प्रवक्त उत्तमकुमार श्रेष्ठले बताए। ट्र्रिपरको ठ’क्करबाट ग’म्भीर घा’इते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्या’न गएको हो।

मोटरसाईकललाई ठ’क्कर दिएर फ’रार ट्रिपर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । कलंकीमा रहेको अण्डरपासमा नम्बर नखुलेको टिप्परको ठ’क्करबाट काठमाडौँको कलंकीमा दुई जनाको मृ’त्यु भएको छ । कलंकी चोकमा रहेको अन्डर पासमा टिपरले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँएका हो ।

प्रतिक्रिया दिनुहोस्