गृहमन्त्री थापा, आइजिपी खनाल सहित १० जना वि’रुद्ध किटानी जाहेरी

काठमाडौं : नेत्रविक्रम चन्द ‘वि’प्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमा’र पौडेलको ह’त्या प्रकरणमा सं’लग्न रहेको भन्दै बिहीबार १० जनावि’रुद्ध कि’टानी जा’हेरी परेको छ। मृ’तक कुमार पौडेलकी आमा दु’र्गादेवी पौडेलले गृहमन्त्री रामबहादुर थापा ‘वादल’, आइजिपी सर्वेन्द्र खनालसहित १० जनामाथि अनुसन्धान गर्न मा’ग गर्दै जा’हेरी दिएकी हुन्।

गत असार ५ गते प्रहरीको गो’ली लागेर कुमार पौडेलको मृ’त्यु भएको थियो। प्रहरीले भने पौडेलको मृ’त्यु ‘दोहोरो गो’ली हा’नाहान’मा भएको बताएको थियो। सांसदहरूले त्यसमा शं’का व्यक्त गर्दै आएका थिए । उनको द’ल सहित कतिपयले पौडेललाई निय न्त्रणमा लिएर मा’रिएको दा’बी गरेका छन्।

यता, राष्ट्रिय मानव अधिकार आयोगले पनि पौडेलको ह’त्या भएको निष्कर्ष सहित आ’देश दिने र आ’देश पालना गर्नेमाथि का’रवाही अगाडि बढाउन सि’फारिस गरेको थियो। आयोगले घ’टनामा प्रत्यक्ष सं’लग्‍न, एक प्रहरी निरीक्षक र दुई हबलदारलाई तत्काल नि’लम्बन गरी फौ’जदारी अ’भियोगमा मु’द्दा च’लाउन सि’फारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्