बुवा र आमा दुवै जनालाई घाँटीको क्या’न्सर भएपछी रुदै भिडीयो लाइभ गरेकी बिष्णु मायाकी आमाको नि’धन

काठमान्डौ : बुवा र आमा दुवै जनालाई घाँटीको क्यान्सर भएपछी रुदै भिड्यो लाइभ गरेकी बिष्णु माया लोकी आमाको नि’धन भएको छ ।कमजोर आर्थिक अबस्था भएकी उनको आमा बाबाको उपचार गर्न आर्थिक अ’भाब भए पछी रुदै भिडियो लाइभ गरेकी थिइन । उनको उपचार कै क्रममा नि’धन भएको हो । बिष्णुको भिडियो हेरेर सामाजिक अभियन्ता हरु आर्थिक संकलनमा जुटिरहेका थिए भने केहिले आर्थिक सहयोग समेत गरेका थिए । आमालाइ गुमाएकी बिष्णु भा’बविवल बनेकी छन् ।

आमालाई गु’माएकी बिष्णु माया रुदै भन्छिन आमाले मलाई नानु म देखि टाढा नजा ल भन्नु भएको थियो तर मलाई नै छोडेर जानु भयो ।आमाले मलाई धेरै माया गर्नु हुन्थ्यो अव मलाई कसले माया गर्छ आखा भरि आशु पार्दै विष्णुले भनिन। सहयोग लिएर अस्प ताल पुगेका भाग्य न्यौपानेका अनुसार बिष्णु मायाकी आमाको उपचारकै क्रममा नि’धन भएको हो ।

अभियन्ता भाग्य न्यौपानेले फेसबुकमा लेखेका छन् : आज धेरै दुखी छु धेरै अभागी महसुस गरेको छु दिउँसो भरी पैसा संकलन गरेर बेलुका बिष्णुमाया लो को आमालाई दिन हस्पिटलमा पुग्ने बित्तिकै उहाको निदन भो उहाँको आत्माले सान्ती पाओस हार्दिक श्रद्धा ञ्जली

प्रतिक्रिया दिनुहोस्