दुर्गेश थापाको ६ बर्षिय भान्जी दुर्गेश भन्दा ट्यालेन्ट, टि’कटकमा भाइरल (भिडीयो सहित)

काठमाडौं : मानिसहरुले आफ्नो जीवनमा सफलता प्राप्त गर्नको लागी धेरै स’पनाहरु देखेका हुन्छन् । उनीहरु जीवनमा केहि कुरा हाशिल पनि गर्न चाहन्छन तर ति कुराहरु पाउन अथवा सफलता प्राप्त गर्न त्यति सजिलो पनि हुदैन । त्यस को लागी धेरै परिस्थितिहरुको सामना गर्दै अघि बढ्नु पर्ने हुन्छ ।

पछिल्लो समय बाल कलाकारहरुले पनि नेपाली समाजमा निकै गहिरो छाप छाडेका छन भाइरल भएकै कारण।उनीहरु भाइरल हुदै गर्दा मिडि याको पनि प्रमुख भूमिका देखिन्छ त्यस्तै भा’इरल हुनेमा पछिल्लो समय एबिलिना खड्का पनि पर्दछिन । उनि यो समय टिक टकमा निकै भाइरल छिन।

टिकटकमा भाइरल भएकी सानी बालिका एबिलिना खड्का अब चलचित्र खेल्ने तयारीमा समेत रहेको खुलेको छ। उनि अब चलचित्रमा आउने देखिएको छ कारण उनिनिकै चर्चामा छिन उनले खेलेका अधिकांश गीतहरु चर्चित पनि छन। उनि म्युजिक भिडियो देखि टिक टक सम्म भाइरल हुदै गर्दा सेड्रीना र अनुभब रेग्मीलाइ समेत भेटेर चलचित्र खेल्ने बताएकी छिन। भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्