तपस्वी रामबहादुर बमजनलाई प’क्रन प्रहरी टोली आश्रममा !

सिन्धुली, २४ माघ । तपस्वी रामबहादुर बमजनलाई प’क्रन नेपाल प्रहरीको टोली सिन्धुलीस्थित आश्रम पुगेको छ । ह’त्या– हिं’सा, ब’ला त्कार तथा आनीहरूलाई बे’पत्ता पारेको आ’रोप लागेका बमजन लाई बिहान ६ बजेदेखि प्रहरीले आ श्रम र वरिपरिको जंगलमा खोजे पनि भेटाएको भने छैन ।

आश्रमस्थित उनी बस्ने मूल घरमा ताला लागेको छ । प्रहरीले सिन्धुली जिल्ला अदालतबाट बिहीबारै बमजन प’क्राउको अनुमति लिइएको थियो । बमजन माथि एक अनुयायीको ह’त्या गरेको, तीन आनी र एक अनुयायीलाई बे’पत्ता पारेको तथा कम्तिमा एक आनी लाई ब’लात्का र गरेको ग’म्भीर आ’रोप लागेकाे छ ।

आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवान पुरकी फुलमाया रूम्बा बमजनकाे आश्रमबाट बे’पत्ता भएका छन् । त्यस्तै बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुली स्थित आश्रमबाट बे’पत्ता छन् । उनीहरूकाे अवस्था अ’ज्ञात नै छ ।

प्रतिक्रिया दिनुहोस्