वडाध्यक्ष भै’सीगोठमा यस्तो ग’म्भीर अवस्थामा भे’टिएपछि..

काठमाडौं। नेपाली काँग्रेसले अछाम पञ्चदेवल विनायक नगरपालिका–२ का पार्टीको तर्फबाट निर्वाचित वडाध्यक्ष पदम बहादुर धामी मृ’त अवस्थामा भेटिएको घ’टनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेसले बुधबार एक विज्ञप्ति मार्फत उक्त घ’टनाको नि’न्दा र भ’त्र्सना गर्दै घ’टनाको यथार्थ छानबिन र अनुसन्धान गरी दो’षीमाथि आवश्यक कानूनी का’रवाही गर्न सरकारसँग माग गरेको हो ।

वडाध्यक्ष धामी यही माघ २० गते गैरीगाउँ स्थित स्थानीयको भै’सीगोठमा रहस्य’मय तवरले मृ’त अवस्थामा भेटिनु भएको थियो। नेपालको लोकतान्त्रिक आ’न्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएका वडाध्यक्ष धामीको नि’धन प्रति काँग्रेसले दुःख व्यक्तगर्दै शो’क स’न्तप्त परिवारजनमा समे’वदना प्रकट गरेको गरेको छ ।

यो पनि,नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको नि’धनप्रति दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले बुधबार एक शो’क विज्ञप्ति मार्फत स्व’र्गीय शर्मा प्रति श्रद्धाञ्ज’लि अर्पण गर्दै शो’क स’न्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो । साथै उहाँले लामो अनुभवी तथा निष्ठावान पत्रकार शर्माको निधनबाट पत्रकारिता क्षेत्रमा अ’पूरणीय क्ष’ति पुगेको उल्लेख गर्नुभएको छ ।

वरिष्ठ पत्रकार शर्माको नि’धन भएको हो। नेपाल टेलिभिजनको स्थापनाकाल देखि लामो समयसम्म समाचार वाचक र कार्यक्रम प्रस्तोताको रुपमा कार्य गर्नुभएका स्व शर्मा सोही टेलिभिजनको महाप्रबन्धक समेत हुनुभएको थियो । स्व शर्माले शुरु गर्नुभएको विश्व घट ना नामक कार्यक्रम अत्यन्त चर्चित कार्यक्रमको रुपमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्