इम्युनिटी पा’वर बढाउन स\जिउन

काठमाडौं- को’रोना सं’क्रमणबाट बच्नका लागि मास्क तथा सामाजिक दूरी त अनिवार्य हुँदै हो, शरीरको रोग प्रतिरोधी क्ष’मता अर्थात इम्युनिटी पनि बलियो हुनु जरूरी छ । इ’म्युनिटी बढाउन सजिउन उपयुक्त तरकारी मानिन्छ । यसलाई नियमित खाँदा शरीरको इ’म्युनिटी बढ्छ । ​अध्ययनहरूमा देखिए अनुसार, सजिउनमा सुन्तला भन्दा सात गुणा बढी भिटामिन, दू’धभन्दा तीनगुणा बढी क्याल्सियम र अ’ण्डा भन्दा ३६ गुणा बढी म्याग्नेसियम हुन्छ।

अनि पालुंगोभन्दा २४ गुणा बढी आइरन र केराभन्दा तीनगुणा बढी पोटेसियम पनि यसमा पाइन्छ । यसलाई तरकारी र अचार दुवै रूपमा खान मिल्छ। यसमा कार्बोहाइड्रेट, प्रोटीन, क्याल्सियम, पोटेसियम, आइरन, म्याग्नेसियम, भिटामिन ए, सी र बी कम्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ। सजिउन पेटका लागि आ’युर्वेदिक औषधि नै मानिन्छ।

है’जा, पखाला, ज’न्डिस लगायतका रोग लाग्दा सजिउनको पा’तको ताजा रस, एक चम्चा मह र नरिवल पानी मिसाएर पि’उँदा आराम हुन्छ । सजिउनको पातको धूलो मु’टुरोगीहरूका लागि लाभ दायक हुन्छ र यसले क्या’न्सर लाग्न पनि दिँदैन । यसले र’क्त चाप पनि नि’यन्त्रणमा राख्छ । यसले रक्ताल्पता पनि हुन दिँदैन र बालबालिकालाई कु’पोषण हुन पनि दिँदैन ।

प्रतिक्रिया दिनुहोस्