नाम नराखेको भन्दै नेकपाकी उपमेयरले गरिन् हं’गामा, मेयरसँग झ’गडा (भिडियो सहित)

काठमाडौं : कैलालीको घोडाघोडी नगरपालिका द्वारा नव निर्मित वडा कार्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा वि’वाद सृजना भएको छ । वडा नम्बर ७ को वडा भवन हस्तान्तरण कार्यक्रममा वि’वाद सृजना भएको हो । उप प्रमुख प्रेमकुमारी थापाले भवनको शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै ब’बन्डर म’चाएकी हुन् ।

शिलालेखमा मेयरको नाम समावेश भएको तर, आफ्नो नाम समावेश नभएको भन्दै शिलालेखमा ढु’ङ्गा प्र’हार गरेकी छन् । थापाले शिलालेखमा ढु’ङ्गा बजार्दै वि’रोध गरेपछि हात हा’लाहालको अवस्था सिर्जना भएको थियो । मेयर ममता प्रसाद चौधरीले कार्यालय भवनको उद्घाटन गर्ने बित्तिकै उपमेयर थापाले शिलालेखमा ढु’ङ्गाले हा’नेकी थिइन् ।

मेयर चौधरीले उपमेयर थापाको हा’त हटाउँदै नगर्न अनुरोध समेत गरेका थिए । कार्यपालिकामा कुनै छलफल नभएको र नगर प्रमुखले एकलौटी ढङ्गबाट नाम लेख्न दिएको उप मेयर थापाको आरोप छ । मेयर ममताप्रसाद चौधरीले आफ्नो नाम नराखेको भन्दै उप मेयर थापाले वडा कार्यालयको भवन उद्घाटनका क्रममा शिलालेखमा ढु’ङ्गा बजारेको जानकारी दिए । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्