खुशीको खबर, अस्ट्रेलियामा मुसलधारे पानी परेपछि एक तिहाइ आगाे नि’भ्याे !

काठमाण्डाै : अस्ट्रेलियाकाे डढेलो फै’लिरहेको पूर्वी तटीय क्षेत्रमा पानी परेको छ ।लगातार परेको मुसलधारे पानीले अहिलेसम्म एक तिहाइ डढेलो निभेकाे र अझै आगाे नि’भाउन निभाउन सक्ने अधिकारीहरुले बताएका छन् । पानी परेपछि न्यु साउथ वेल्समा मात्रै ६० मध्ये २० ठाउँमा लागेको ड’ढेलो नि’भेको बीबीसीले जनाएको छ ।

आगो निभाउन सहयोग भएपछि धेरैले खुसियाली मनाएका छन् ।तर माैसमविद्ले सिड्नीसहित अन्य तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै चे’तावनी दिएका छन्। गएको सेप्टेम्बर देखि अस्ट्रेलियाका विभिन्न ठाउँमा फै’लिरहेको डढेलोका कारण अहिलेसम्म ३३ जनाको ज्या’न गै’सकेको छ भने एक करोड हेक्टर जमिनमा क्ष’ति पुगिसकेकाे छ ।

डढेलोबाट २५०० हेक्टर क्षेत्र न’ष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् ।अहिले भइरहेको आगलागी अष्ट्रेलियाको इतिहासमै सबैभन्दा ख’तरनाक छ। पानी परेपछि न्यु साउथ वेल्समा मात्रै ६० मध्ये २० ठाउँमा लागेको डढेलो निभेको बीबीसीले जनाएको छ । आगो निभाउन सहयोग भएपछि धेरैले खुसियाली मनाएका छन् । तर माैसमविद्ले सिड्नी सहित अन्य तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्