ए’मसीसी पास गर्न सकिंदैन : अध्यक्ष प्रचण्ड

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले ए’मसीसी अहिले कै अवस्थामा पास गर्न नसकिने बताएका छन् । उनले विस्तृत अध्ययन गरेर मात्रै अगाडि बढाउने बताए । उनले पश्चिमा शक्तिहरुले चीनमा फै’लिरहेको कोरोना भा’इरसबारे चीनलाई ब’दनाम गर्न खोजेको आ’रोप लगाए ।

पार्टी कामको सिलसिलामा पोखरा पुगेका प्रचण्डले जे ल्यायो त्यहि पास नगर्ने भन्दै ए’मसीसी बारे अध्ययन गर्न पार्टीले कार्यदल गठन गरेको जानकारी दिँदै अध्ययन प्रतिवेदनको आधारमा अगाडि बढाइने बताए। अर्को प्रसंगमा बोल्दै प्रचण्डले कोरोना भा’इरस बारे अ’तिरञ्जित प्रचार गरेर चीनको ब’दनाम गर्न खोजेको बताए ।

चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर अमेरिका लगायतका मुलुकले अ’सहयोग गरेको जनाएको थियो । प्रचण्डले यसअघि पनि कोरोना भाइ’रसमा पश्चिमा देशहरुले राजनीति गरेको बताएका थिए। अध्यक्ष प्रचण्डले नेपालमा अति’रञ्जित हल्ला फै’लाउनु आव श्यक नभएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्