ब,लात्कारी उम्काउन खोजेको भन्दै ८० किमि टाढादेखि आ’न्दोलन गर्न आए गाउँले

जुम्ला, २ मंसिर । हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको ह,त्याबारे कमजोर मु’द्दा बनाएर आ’रोपित लाई प्रहरीले ध’रौटीमा छोड्न थालेको भन्दै पी’डित पक्षले प्र’दर्शन गरेको छ । उनीहरु न्याय माग्न बसबाट ८० किलीमिटर यत्रा गरी जुम्ला सदरमुकाम पुगेका छन् ।

सिंजाबाट जुम्ला पुगेका पी’डितले शुक्रबार दो’षीलाई का’रबाहीको माग सहित आ’न्दोलन गरेका छन् । प्रद’र्शनको क्रममा प्रहरीले ला’ठी चार्ज समेत गरेको छ । जु’लुसलाई तितरवि तर पार्न प्रहरीले ला’ठि चार्ज र अ’श्रुग्यास प्र’हार गर्दा दुई पक्ष बीच झ,डप समेत भएको थियो । यस क्रममा ६ जना घा,इते भएका छन्। पी’डित पक्षबाट खाम्बा रोकाया, हरिभक्त कठायत र सुवि कठायत ग’म्भीर घा,इते भएका छन्।

त्यसैगरी सशस्त्र प्रहरीका उदय खत्री र राजबहादुर रावत घा,इते भएका छन्भने नेपाल प्रहरीका निदेश रोकाया घाइते भएका छन् । घा,इते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला उपचार भइरहेको छ। बालिका ह,त्या आ’रोपमा हिमा गाउँ पालिका- ३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र डाँगीलाई प्रहरीले प’क्रा उ गरेको थियो।

आ’रोपित डाँगीलाई ५ कार्तिकमा र भण्डारीलाई ८ कार्तिकमा प्रहरीले प’क्रा उ गरी कर्तव्य ज्या’न सम्बन्धी मु’द्दा चलाएको छ । पी’डित पक्षका विष्णु भण्डारीका अनुसार घ’टनाको मुख्य योजनाकारलाई नै प्रहरीले मु’द्दा कमजोर बनाएर उनलाई धरौटीमा रि’हा गरेपछि पी’डित पक्ष आ’न्दोलित हुनु परेको हो । याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्