दा’ई’जोमा बाइक र ५ ला’ख न’दिँदा छोरीको ह,त्या गर्ने ज्वाइँ जा’हेरी दिँदा पनि प,क्राउ परेनन् !

वीरगन्ज (पर्सा), २ मंसिर। दा’इजो नपाएको कारण श्रीमतीको ह,त्या गरेको आ’रोप लागेका रौतहट निवासी राकेश सिंह कुर्मीलाई प्रहरीले प’क्रा उ गर्न नसकेको पी’डित पक्षले गुनासो गरेका छन् । रौतहट जिल्लाको फतुवाविजयपुर नगर पालिका वडा नं, २ वर्गिनिया निवासी कैलाश राउतले आफ्नो छोरी कल्पा पटेलको दा’इजोको कारण ह,त्या गरिएको भनेर इलाका प्रहरी कार्यालय फतुवा विजयपुर लक्ष्मीनिया दोस्तीयामा जा’हेरी दिएको चार दिन वि’त्दा सम्म आ’रोपी प’क्रा उ पर्न सकेको छैन।

सोही नगरपालिकाको वडा नं। १ गम्हरिया टोल निवासी रामएकवाल सिंहका २८ वर्षीय छोरा राकेश सिंह कुर्मीसँग वि’वाह भएको चार महिना नवित्दै दा’इजो स्वरुप मोटर साइकल नदिएको निहुँमा यही कात्तिक २६ गते छोरीको ह,त्या गरेको पी’डित बुवा कैलाश राउतले जानकारी दिए ।

पी’डित बुवाले छोरीको ससुरा पक्षका चार जना वि’रुद्ध कि’टानी जा’हेरी दिएका छन् । उनले छोरीका ससुरा रामएकवाल सिंह, श्रीमान् राकेश सिंह, जोठाजु सुरेश सिंह तथा देवर युवराज सिंह भन्ने नरेश पटेल वि’रुद्ध कि’टानी जाहे’री दिएका छन् । जा’हेरी दिएको चार दिन वि’त्न लाग्दा समेत प्रहरीले आ’रोपीहरुलाई प’क्रा उ गर्न सकेको छैन । न्युज २४ नेपालमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्