को’रोना संक्रमणका कारण काठमाडौंमा २ डाक्टरको नि’धन

काठमाडौं : को’रोना संक्रमणका कारण काठमाडौंमा दुई वरिष्ठ चिकित्सकको मृ,त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष डा. नारायणबहादुर थापाको नि’धन भएको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार डा. झाको आज बिहान र डा. थापाको शनिबार राति नि’धन भएको हो। बिरामीहरूको उपचारकै क्रममा को’रोना संक्रमण भई उनीहरूको मृ,त्यु भएको विज्ञप्तिमा उल्लेख छ। उनीहरूको मृ,त्युले देशलाई ठूलो क्ष’ति पुगे को उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले पी’डित परिवारमा स’मवेदना प्रकट गरेको छ।

को’रोना संक्रमण भएका विरामीहरुको स्वास्थ्य जाँच गर्ने क्रममा चिकित्सकद्वयलाई नै सं’क्रमण भएको बताइएको छ। को’रोना भाइरसको संक्रमणका कारण दुई वरिष्ठ चिकित्सकहरु वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र डा. नारायणबहादुर थापाको नि’धन भएको हो।

प्रतिक्रिया दिनुहोस्