युवतीले आफू कोरोना भा’इरस पी’डित भएको भनेपछि ब’ला’त्कार गर्न आएका युवक ड’राएर भागे

काठमाडौं। चीनमा अहिले निकै ख’तर नाक कोरोना भाइरस फैलिइरहेको छ । यो भाइरसका कारण अहिलेसम्म झण्डै ७ सय जनाको ज्या’न गइसकेको छ । तर, यही भाइरले चीनमा एक युवतीको इज्जत र ज्या’न बचाएको छ । घ’टना चीनको वुहान शहरको भएको डेलिमेलले लेखेको छ ।

चीनमा एक युवतीलाई ब’लात्का र गर्ने नियतले एक युवक आएका थिए । युवकले उनलाई ब’लात्का र गर्ने प्रयास गरेपछि युवती आ’त्तिइन्। डराएकी युवतीले खोकेको नाटक गर्दै आफू कोरोना भाइरस पी’डित भएको बताइन। युवतीको यो आइडियाले काम गर्यो । ब’ला’त्कार गर्ने नियतले आएका ती युवक ड’राए र युवतीलाई छो’डेर भागे ।

आ’रोपीको नाम शियो भएको बताइएको छ । उनी करिब २५ वर्षका छन् । पुलिसका अनुसार वुहान शहरमै यी युवक युवतीको घरको ढोका फु’टाएर बे’डरुममा छिरेका थिए । बे’ड रुममा घुसेर युवतीसँग जब’र जस्ती गर्न लागे पछि युवतीले आइडिया लगाएर आफू कोरोना पी’डित भएको बताएकी थिइन् । युवतीका अनुसार उनले आफू भर्खरै अस्पतालबाट आएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्