‘निकिशा’ श्रेष्ठमाथि सडकमा भएको दु,र्व्यवहारबारे छानबिन र का’रबाही गर्न हेडक्वार्टरको पत्र

काठमाडौं : ‘निकिशा’ श्रेष्ठमाथि सड’कमा दु’र्व्यव हार भएकोबारे आवश्यक छानबिन तथा का’रबाही हुने भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार सा’इबर ब्युरोलाई श्रेष्ठमाथि भएको दु’र्व्यव हारबारे छानबिन र का’रबाही गर्न निर्देशन दिएको हो। श्रेष्ठलाई सडकमै अ’पशब्द प्रयोग गरी एक समूहले दु’र्व्यव हार गरेको भिडिओ सामाजिक सञ्जालमा आइरहेको छ।

उक्त दु’र्व्यव हार राजधानीको कुन ठाउँमा भएको हो भन्ने यकिन भइसकेको छैन । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले उक्त भिडिओ बारे छानबिन गरी दो’षीलाई का’रबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको बताए । ‘सो भिडिओ नेपाल प्रहरीलाई प्राप्त भएपछि छानबिन गर्न सम्बन्धित विभागलाई निर्देशन दिइएको छ,’ कडायतले भने।

भिडिओमा श्रेष्ठलाई लक्षित गरी अप’मान जनक शब्द प्रयोग गरी दु’र्व्यव हार गरिएको देखिन्छ। आफूलाई दु’र्व्यव हार भएपछि श्रेष्ठले सोसमूहलाई ल’खेट्न खोजेको देखिन्छ। श्रेष्ठलाई मोटरसाइकलमा रहेको समूहले दु’र्व्यव हार गरेको देखिन्छ। पहिले निकेश नाम भएकी निकिशा अहिले आफूलाई केटी भनेर चिनाउन चाहन्छन्। सामाजिक सञ्जालमा उनका विभिन्न भिडिओ चर्चामा छन्।

प्रतिक्रिया दिनुहोस्