कम्युनिस्ट, कांग्रेस र राजावादी भन्दा देश र जनता ठूलो हो : मनिषा कोइराला

काठमाडौं : मनिषा कोइराला १६ अगस्ट १९७०मा नेपालको राजधानी काठमाडौँमा जन्मेकी नेपालकी एक अभिनेत्री हुन् । उनी हिन्दी चलचित्रमा काम गर्छिन् । साथै उनी यूएन एफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रूपमा पनि परिचित छिन् । उनको बुवाको प्रकाश कोइराला र आमा सुष्मा कोइराला हुन् ।

उनी विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी हुन् । उनले बसन्त कन्या महा विद्यालय भी.के.एम. मा १० कक्षासम्म पढेर वाराणसी गईन् र उनको चाहना डाक्टर बन्नु थियो, तर उनी मोडेलिंगमा आफ्नो जीवनको सुरुवात गर्न थालिन् । सुरुमा मनिषा कोइरालाले हिन्दी चलचित्रमा काम गरिन् पछि तमिलको कयौं चलचित्रहरूमा पनि देखा परिन् । मनिषा कोइराला भारतनाट्यम र मणिपुरी नृत्यमा परिपूर्ण एउटा नृत्यांगना हुन् ।

उनले नेपाली चलचित्रमा पनि काम गरेकी छिन् । उनले नेपाली चलचित्र फेरी भेटौँला ९१९८९०मा अभिनय गरेकी थिइन्। उनको पहिलो हिन्दी चलचित्र सौदागर हो । मनिषा कोइरालासँग सत्य संवादमा गरिएको कुराकानी । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।
भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्