रहिनन् १८ वर्षीया सुरेखा

हङकङ: हङकङमा गत आइतबार राति भएको आ’गला गीमा परेर ग’म्भीर घा,इते भएकी १८ वर्षीया सुरेखा कँडेलको शुक्रबार साँझ नि’धन भएको छ। हङकङको जोर्डनस्थित नेपाली रेष्टुरेन्टमा गत आइतबार राति भएको आ’गला गीमा ज्यान गु’माउने सुरेखा आठौं नेपाली हुन् । आ’गला गीमा परेका ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राज बाबु नेपाल, ९ वर्षीय रायन नेपाल, ३२ वर्षीया अनिता निरौला, ३९ वर्षीय शेर बहादुर गुरुङ र ४० वर्षीया विनिता तामाङको त्यहि रात ज्या’न गएको थियो।

आ’गला गीमा परेर ११ जना घा’इते भएका थिए। आगला गीमा परेर ग’म्भीर घा,इते भएकी सुरेखाको उपचार जोर्डनकै क्वीन एलिजावेथ अस्पतालमा भइरहेको थियो। घ’टना भएको पाँच दिनपछि शुक्रबार साँझ उनको नि’धन भएको हो । सुरेखाको मृ,त्यु सँगै यो घ’टनामा एउटै परिवारबाट ज्या’न गु’माउनेको संख्या पाँच पुगेको छ।

तीन वर्षीय छोराको जन्मदिन मनाउन भेला भएका बागलुङका युवराज कँडेलको परिवारका उनी सहित उनकी छोरी कृतिका, ज्वाइँ राजबाबु नेपाल र भान्जा रायन नेपालको त्यहि राति ज्या’न गएको थियो। सुरेखा युवराजका भाइ कृष्ण बहादुर कँडेलकी छोरी हुन् । ग’म्भीर अवस्थामै रहेका कृष्णबहादुर कँडेल र उनकी श्रमति देविका कँडेलको पनि क्वीन एलिजावेथ अस्पतालमै उपचार भइरहेको छ भने १३ वर्षीय छोरा सालिग्राम कँडेल चाइ वान अस्पतालमा उपचाररत छन्।

अस्पतालमा उपचार गराइरहेका मध्ये तीन जना अझै चि’न्ता जनक अवस्थामा छन् भने ६ जनाको अवस्था स्थिर रहेको छ। एकजना उपचारपछि घर फर्केका छन्। हङकङमा करिब ४० हजार नेपाली स्थायी रुपमा बसोबास गर्दै आएका छन्। आठ जनाको ज्या’न लिएको यो घटना हङकङका नेपाली बीच अहिले सम्मकै सबैभन्दा दुखद घ’टना मानिएको छ।

प्रतिक्रिया दिनुहोस्