एजेन्सी : भारतको ना’र्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले हास्य कलाकार भारती सिंहको घरमा छा’पा मा’रेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार एनसिबीले शनिबार बिहान उनको मुम्बई स्थित घरमा छा’पा मा’रेको हो ।
उनको घरबाट केही मात्रामा औ’षधि पनि ब’रामद गरेको इन्डिया टुडेले स्रोतलाई उदृतगर्दै समाचार लेखेको छ।यद्यपि ती ला,गु औ’षध हुन् वा होइन भन्नेपुष्टि नभएको टुडेले जनाएको छ। बलिउडका अभिनेता सुशान्त सिं’ह राजपुतको आ’त्म ह,त्या पछि फिल्मी क्षेत्रमा ला’गू औ’षध प्रयोग हुने गरेको कुरा बाहिर आएका थिए।
यही मु’द्दामा एनसिबीले यसअघि कलाकार अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालको घरमा पनि छा’पा मा’रेको थियो। ला’गू औ’षध दु’रूपयोग गरेको आ’रोपमा राजपुतकी पूर्व प्रेमिका रि’या चक्रवर्तिलाई एनसिबीले सेप्तेम्बर ९ मा प’क्रा उ समेत गरेको थियो। झन्डै एक महिना हि’रास तमा बसेपछि उनलाई जमानतमा छोडेको थियो।
प्रतिक्रिया दिनुहोस्