श्रीमती स’म्बन्धी भनाइहरू

काठमाडौं : दाम्पत्य जिवनलाई सुमधुर बनाइराख्नु निकै चुनौतिपूर्ण कुरा हो । अझ अहिलेको खुल्ला समाज, पति प’त्नी दुबैको रोजगारीको अवस्था तथा आबद्धता जस्ता विषयहरु पारिवारिक ख’टपटका लागि निकै जिम्मेवार हुने गरेका छन् । तर यस्तो चुनौतिपूर्ण अवस्थामा पनि श्रीमान श्रीमतीमा आपसी विश्वास भयो भने वैवाहिक स’म्बन्ध दीगो रहन्छ । श्रीमती सम्बन्धी केहि चर्चित भनाइहरू :

१. मेरो सबैभन्दा उत्कृष्ट उपलब्धि भनेको मेरो श्रीमतीसँग मेरो विवाह हुनु हो ।

२. घरको सुरक्षा सन्तानहरुको देखभाल र परिवारलाई जोगाउन श्रीमतीको सबैभन्दा ठूलो हात हुन्छ ।

३. श्रीमतीलाई कहिल्यै पनि घरको काम र बच्चाहरुलाई हेरचाह गर्नका लागि प्रस्ताव गर्नुपर्दैन ।

४. श्रीमन र श्रीमती भनेको एक रथको दुई पांग्राहरु हुन् । यी कुनै एक भएन भने घर चल्न कठिन हुन्छ ।

५. श्रीमती घरको गहना हो । उनीबिना घर सुन्दर हुन सक्दैन ।

६. प्रत्येक विवाहमा पत्नीलाई बुझ्न आवश्यक छ किनकी उनीहरु आफ्नो जन्मघर छोडेर आएका हुन्छन् ।

७. एउटी श्रीमतीले आफ्नो परिवारलाई खुशी बनाउन आफ्ना खुशीहरु त्याग गरेकी हुन्छिन् ।

८. श्रीमतीको महत्व नबुझ्नाले धेरै विवाहहरु भग्नावशेषमा परेका छन् ।

९. श्रीमतीको माया र सहयोगले संसार जित्ने साहस उत्पादन हुन्छ ।

१०. एक आदर्श श्रीमती जसले संसार बदल्न सक्छिन् ।

११. तपाईंले आफ्नो श्रीमतीको बारेमा सोच्नु भएको कुराको लागि कहिल्यै पश्चाताप नगर्नुहोस् ।

१२. आमा बुबालाई आदर गरे जस्तै श्रीमती र बच्चाको कदर गर्न कहिल्यै पछि नहट्नुहोस् । यी चीजहरुले जीवन सरल बनाउछ ।

१३. एक पुरुषको चरित्र सही अनुक्रमणिका उसकाे श्रीमतीको स्वास्थ्य हो ।

१४. एउटी नारीले उनको जीवनभरी धेरै बलिदान दिएकी हुन्छे त्यसैले उनलाई सम्मान गर्न कहिल्यै नचुकौैं।

१५. श्रीमतीलाई खुशी राख्न केही चाहिदैन बस दुई बचन मिठो बोलिदिए पुग्छ ।

१६. सम्बन्धलाई बलियो बनाउन चाहनुहुन्छ भने सानो सानो कुराहरूबाट सुरु गर्नुहोस् ।

१७. म विवाह अघि गैरजिम्मेवारी थिए तर मेरी बफादार श्रीमतीका कारण म अहिले जिम्मेवारी भएको छु । मन परेमा एक सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्