गर्लफ्रेण्ड भे’ट्न जाँदा केटीको परिवारले रातभरी कु’टे, बिहान ज्वाइँ बनाए

काठमाडौं। रातको समयमा प्रे’मिका भेट्न गएका एक युवक लाई प्रे’मिकाको परिवारले रा’तको समयमै फे’ला पारे । त्यस पछि उनीहरुले युवकलाई एउटा कोठामा ब’न्द गरे । छिमेकीहरु समेत मिलेर युवकलाई रात भरी कु’टे । बिहान युवकलाई पु’लिसको जिम्मा लगाइयो । तर, पुलिस केस भएमा केटीका माइती पक्षका व्यक्तिहरु समेत फ’स्ने देखिएपछि केही व्यक्तिहरुले युवकसँग केटीको परिवारको सम्झौता गराइदिए ।

अन्ततः रातभरी कु’टाइ खाएका युवक बिहान त्यो परिवारको ज्वाइँ बने । हि’न्दू स्तान दैनिकका अनुसार यो घटना उत्तर प्रदेशको रामपुरको हो । यहाँको मेहंदी नगर सुमाली बस्ने लक्ष्मी सँग गद्दी नगली गाउँमा प्रेम सिंहको प्रे’म थियो । प्रे’मी पै’मिकालाई भेट्न आइरहन्थे । युवक बिहीबार राती पनि करिब १२ बजे प्रे’मिकालाई भेट्न उनको घर पुगे ।

प्रे’मिकाका परिजनले आवाज सुनेपछि सतर्क भए । उनीहरुले लुकेर चु’पचाप हेर्दा आफ्नी छोरी र प्रेम सिंहको क्रियाकलाप देखेपछि उनीहरुले प्रे’मीलाई स’मातेर कोठामा थुने । हल्ला भएपछि छिमेकीहरु पनि आए र युवकलाई कु’ट्न थाले । बिहान पुलिसलाई सूचना दिइयो । सूचना पाएपछि पुलिसले घ’टनास्थल गएर युवकलाई था’नामा लिएर आयो ।

मु’द्दा चल्ने ड’रले गाउँका अगुवाहरुले सम्झौता गराउने प्रयास सुरु गरे । करिब ५ घण्टाको छलफलपछि दुवै परिवार बिहेको लागि तयार भए । हतार हतार पण्डित बोलाइयो र भाजपा नेता डा. रुप बसन्तको रोहवरमा बिहे गराइयो । बेलुकी उनीस्हरुको विवाह प्रक्रिया पूरा भयो । रातभरी प्रे’मिकाको घरमा कु’टाइ खाएका युवक भोलिपल्ट त्यही घरका घरज्वाइँ बने ।

प्रतिक्रिया दिनुहोस्