पढाइ नभएको समयको शु’ल्क लिनु अभिभावक माथिको लु’ट हो : राष्ट्रिय जनमोर्चा

काठमाडौं, ७ मंसिर । राष्ट्रिय जनमोर्चाले विद्यालय सञ्चालन र पढाइ समेत नभएका अवस्थामा केही निजी विद्यालयमा विद्यार्थी बाट शु’ल्क अ’सूल गरिने अभिभावक माथिको लु’ट भएको जनाएको छ।सो पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी पढाइ नभएको पैसा अ’सूल गर्ने विद्यालयलाई का’रवाही गर्न माग गरिन् ।

पार्टीले सरकारले कोभिड सङ्क्रमणको परिस्थिति हेरेर विद्यालय सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने जिम्मा स्थानीय तहलाई दिएकामा भने समर्थन गरेको छ। विज्ञप्तिमा राष्ट्रिय बालअधिकार परिषद्ले बालिकामाथि भएका ब’ला त्कार र बालबालिका माथिका यौ,न जन्य हिं,साबारे सार्वजनिक गरेको प्रतिवेदनमा बालिका माथि ब’लात्का रका घटना विकराल बन्दै गएको देखिएको उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७६–७७ मा एक हजार ३९३ बालिका ब’लात्का रबाट पी’डित भएको देखिएको छ । त्यसमध्ये २५ बालिका सामूहिक ब’ला त्कारको शि’कार भएका छन्। दश वर्षमुनिका २७२ बालिका ब’ला त्कार पी’डित रहेको देखिएको छ । प्रतिवेदनमा पाँच बालक समेत यौ,न हिं,सामा परेको सार्वजनिक गरिएको थियो । बालबालिका माथि हुने हिं,सा ब’ला त्कार, यौ’न तथा श्रम शो’षणका घटना हुन नदिन र दो’षीलाई का’रबाही गर्न पनि पार्टीले माग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्