साँझ भएको सबारी दु,र्घटनामा दुईको ज्या’न गयाे

चितवन, ८ मंसिर। चितवनमा सोमबार साँझ भएको सबारी दु,र्घटनामा परि दुई जनाको ज्या,न गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी चितवनको राप्ती नगरपालिका स्थित हर्दिमा ग्यास बुलेटले मोटरसाइकललाई ठ’क्कर दिँदा मोटर साइकलमा सवार दुई जनाको ज्या’न गएको हो ।

ज्या’न जानेमा राप्ती–५ भण्डाराका सचिन दनाइ र नवराज दनाई रहेका छन् । प्रहरीले प्रदेश नं,३ ०३–००२ प ११८ नम्बरको मोटरसाईकललाई ठ’क्कर दिने ग्यास बुलेटलाई नियन्त्रणमा लिएको छ । यति बेला घ’टना स्थलमा स्थानीय र प्रहरी बिच झ,डपको सि र्जना उत्पन्न भएको प्रहरीले जनाकरी दिएको छ ।

आ’क्रोसित स्थानीयले यतिबेदा पुर्व पश्चिम राजमार्ग अ’बरुद्ध गरेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी चितवनको राप्ती नगरपालिका स्थित हर्दिमा ग्यास बुलेटले मोटरसाइकललाई ठ’क्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृ,त्यु भएको हो । प्रहरीले ग्यास बुलेटलाई नि’यन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्