पोखरामा प्याराग्लाइडिङ दु’र्घटना हुँदा १ को मृ,त्यु १ घा’इते

पोखरा । पोखरा–१८ सराङकोट स्थित क्याम्प चोकमा सोमबार दिउसो प्याराग्लाईडिङ दु,र्घटना हुँदा एक जनाको मृ,त्यु भएको छ । दु,र्घटनामा एक महिला घा’इते भएको प्रहरीले जनाएको छ। फिष्टेल कम्पनीको प्यारा ग्लाइडिङ ल्याण्ड गर्ने क्रममा दु,र्घटना हुँदा पोखरा-२८ कालिका घरभई लेकसाइड बस्दै आएका ३८ वर्षीय पाइलट राजु गैरे नेपालीको मृ,त्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवम् डिएसपी यादव ढकालले जानकारी दिनुभयो ।

दु,र्घटनामा ग’म्भीर घा’इते हुनु भएका गैरेलाई उपचारको लागि मेट्रो सिटी ह’स्पिटल लगिएकोमा चिकित्सकले मृ,त घोषणा गरेको डिएसपी ढकालले बताउनुभयो । दु,र्घटनामा प्याराग्लाइडिङमा सवार काठमाण्डौ बुढानिल कण्ठ २ वासिकुकी २८ वर्षीया शिला श्रेष्ठ घा’इते हुनुभएको छ ।

उहाँको दाहिने हात र टा’उकोमा चो’ट लागेको अवस्थामा उ’द्धार गरी मेट्रो सिटी हस्पिटलमा उपचार भइरहेको डिएसपी ढकालले जानकारी दिनुभयो । दु,र्घटना अवतरण गर्ने स्थान भन्दा करिव १ किमी माथि डाँडामा भएको र दु,र्घटनाको का’रणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्