बि’किनी अबतारमा घुमिरहेकी थिइन् यी महिला, प्रहरीले गर्‍यो यस्तो

माले : माल्दिभ्समा बेलायती एक महिला बि’किनी लगाएको आ’रोपमा प’क्राउ परेकी छन् । उनी बेलायती पर्यटक हुन् । माफुसी स्थित एक आइल्याण्डबाट उनी प’क्राउ परेकी हुन् । तर ती महिलाले आफूलाई प्रहरीले यौ’न दु’व्र्यवहार गरेको आ’रोप लगाएकी छन् । तीन जना प्रहरी माथि उनले आ’रोप लगाएकी हुन् ।

घ’टनापछि महिलालाई प्रहरीले प’क्राउ गरेको भिडिओ सामाजिक सञ्जालमा भा’इरलनै बनेको छ। भिडिओमा एक प्रहरीले उनलाई टावेल दिँदै शरीर ढाक्न लगाएको देखिन्छन्। माल्दिभ्स प्रहरीले भने ती महिलालाई प’क्राउ गरेकोमा मा’फी मागेको छ। भिडिओमा ती महिला ‘तिमीले मलाई यौ’न हिं’सा गरिरहेका छौ !’ भन्दै चि’च्याउँदै गरेको देखिन्छ ।

त्यस टापुमा बि’किनी लगाउनु गैरकानुनी नभए पनि सरकारले क’डाइका साथ प्र’तिबन्ध लगाएको थियो । मालदिभ्सको एक समुद्र किनारमा विदेशी महिला पर्यटक माथि प्रहरीले आ’पत्तिजनक व्यवहार गरेका छन् । घटनाको भिडियो सामाजिक सञ्जालमा भा’इरल भइरहेको छ । सामाजिक सञ्जालमा भा’इरल भएको सो भिडियोमा तीन जना प्रहरी अफिसरले महिलालाई नियन्त्रणमा लिने प्रयास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्