गुडिरहेको सिटी सफारीबाट ल’डेर चालकको मृ,त्यु

विराटनगर : मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकमा गु’डिरहेको सिटी सफारीबाट ल,डेर मंगलबार दिउँसो चालकको मृ,त्यु भएको छ । विराटनगरबाट मिलनचोक तर्फ जाँदै गरेको को २ ह ५४९२ नम्बरको सफारीबाट अ’चा नक ल’डेर चालक विराटनगर महानगरपालिका–२ का ३५ वर्षीय सुनिल म’ण्डलको ज्यान गएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले ल’डेका बेला चा’लक आफैले सफारी चलाइरहेका थिए । उनका अनुसार दिउँसो २ बजेतिर घ’टना भएका बेला सफारी भने खाली थियो । ए’क्कासी शरीर भुइँमा ढ’ले पनि उनको खुट्टा सफारी मै अ’ड्किएको थियो । तर सफारी भने सडकमै रोकिएको थियो । घ’टनापछि स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएका थिए ।

अ’चानक भुइँमा ढ’लेको केही बेरमै चालक मण्डलको मृ,त्यु भएको स्थानीयले प्रहरीलाई बताउका छन् । उनको मृ,त्युको कारण खुल्न नसकेको र घ’टनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरी घ’टनास्थलमा पुग्दा खुट्टा सफारीमै अ’ड्किएको र शरीर भुइँमा ढ’लेको अवस्थामा चालकलाई मृ,त फे’ला पारिएको एसपी खड्काले बताए ।

प्रहरीले श,व पो’स्टमा र्टमका लागि कोसी अस्पताल ल्याउन खोजे पनि आफन्तले दिएका छैनन् । हृ’द यघातका कारण मृ,त्यु भएको हुन सक्ने बताउँदै आफन्तले श,वको पो’स्टमा र्ट’म गर्न आवश्यक न’रहेको भनेर प्रहरीलाई अ’वरो ध गरेका हुन् । उनीहरुले घ’टनास्थलबाट सिधै घरमा लगेर श,वको दा’हसं स्कार गर्ने अडान लिइरहेको प्रहरीले जनाएको छ । तर मृ,त्यु अ’स्वभाविक रहेका कारण घ’टनाको अनुसन्धान अघि बढाउनलाई श,व पो’स्टमा र्ट’मका लागि लैजान आवश्यक रहेको एसपी खड्काले बताए । अन्नपूर्णपोस्टवाट

प्रतिक्रिया दिनुहोस्