आँगनमा खेल्दै गर्दा ह’राएकी बालिकाको श,व बोरा भित्र भेटियो

महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि ह’राइरहेकी बालिकाको श,व फे’ला परेको छ ।जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको श,व प्रहरीले सोमबार मध्य राति फे’ला पा’रेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अ’चा नक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको श,व बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झा’डीमा बो’रामा खाँ’देको अवस्थामा फे’ला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले ज’नाएको छ । बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालय भन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको श,व भेटिएको इ’लाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिनुभयो ।

बा’लिकाको नियोजि’त ह,त्या गरेको आ’शङ्कामा प्रहरीले जिल्लाकै गौ’शाला नगरपालिका–५ का २५ वर्षीय अरुण कुमार साहलाई प’क्रा उ गरेको छ । यस अघि सिधाकुराले बा’लिकाको खो’जीका लागि बा’लिका ह’राएको समाचार प्रकाशित ग’रेको थियो ।

प्रतिक्रिया दिनुहोस्