बेलबारी । कोभिड म’हामारीकाबीच मंगलबारदेखि देशभर कक्षा १२ को परीक्षा सुरु भएको छ । परीक्षाका बेला स्वास्थ्य सु’रक्षा सम्बन्धी मा’पदण्ड पालना गर्दै संक्रमण फै’लनबाट जो’गिएर परिक्षा शुरु गरिएको मोरङ बेलबारी ९ स्थीत श्री काली माध्यमिक विद्यालयका प्रधानध्यापक नारायण कोइरालाले बताए ।
बेलबारी ९ पोखरीया घर भई बाबुको किरिया बसेका मे’रिल्याण्ड कलेज बिराटनगरमा कक्षा १२ का नि’यमित स’मूहका विद्यार्थी आभाष पाण्डेले पनि यसै विद्यालयमा कक्षा १२ को परीक्षा दिईरहेका छन। उनलाई छुट्टै परिक्षा हलमा परिक्षा दिने व्यवस्था मिलाईएको प्रधानध्यापक नारायण कोइरालाले बताए । मोरङको बेलबारी–९ पोखरीया घर भएका पाण्डेले श्री काली माध्यमिक विद्यालय बेलबारी ९ डाँगीहाट मोरङ पुगेरै आजको परिक्षा दिएका हुन् ।
यो वर्ष कक्षा १२ को परीक्षामा ४ हजार १ सय ५ परीक्षा केन्द्रबाट ४ लाख ३२ हजार बिद्यार्थी स’हभागी भएका छन् ।परीक्षाका बेला प्रत्येक परिक्षार्थीले हलमा २ मिटरको दु’री कायम गर्ने ब्यबस्था मि’लाईएको छ । परीक्षा केन्द्र प’रिसरमा रहेको हे’ल्थ डेस्कमा हात धुने, ज्वरो ना’प्ने ब्यबस्था मिलाईएको र मास्क अनिवार्य गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्