मलेसियाको काजाङमा छा’पामारी ९ जना अबैधानिक नेपाली संगै १४१ आप्रवासी प’क्राउ।

क्वालालम्पुर : मलेसियाको काजाङ भन्ने ठाउँमा अवस्थित प्लाजा हेन्तियान नामक अपार्ट मेन्टमा मलेसियन अध्यागमन बिभाग (इमिग्रेशन) ले छा’पा हानी भिसाको म्याद सकिएको , अ’बैधानिक (इ’लिगल) नेपाली संगै अन्य विदेशी मुलको श्रमिकहरुलाई प’क्रा उ गरेको छ।

हिजो मंगलबारको दिन बिहान ०८:०० बजेदेखि अध्यागमन बिभाग, आ’र्मी फोर्स, रेला, बोम्बा लगायतको सुरक्षा निकायले सुरु गरेको एक विशेष अ’प्रेसनको क्रममा १४१ जना अ’बैधानिक विदेशी श्रमिकलाई प’क्रा उ गरिएको अध्यागमन बिभागले एक प्रेस बिज्ञ प्ति सार्वजनिक गर्दै जनाएको छ।

प’क्रा उ पर्नेहरुमा इन्डोनेसियन नागरिक ६५ जना, म्यानमारको नागरिक ५९ जना, नेपालको नागरिक ९ जना र अन्य देशको ८ जनागरि जम्मा १४१ जनालाई प’क्रा उ गरि पालैपालो सबैको पिसिआर चेकजाँच गर्दै काजाङको सेमेन्ही डिटेन्सन सेन्टरमा राखिएको बिभागले जनाएको छ। मलेसियाले पछिल्लो समय को’रोना संक्रमणको बिचमै पनि आप्रवासी अ’बैधानिक श्रमिकहरुको वि’रुद्ध आ’क्राम क रुपमा प्रस्तुत हुँदै धमाधम प’क्रा उ गर्दै जे’ल चलानको साथसाथै डिपोर्ट गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्