‘राजनीतिक द’बाव र प्र’भावमा काम गर्दिन’: चितवन प्रहरी प्रमुख गुरुङ

चितवन । केही दिन अघिमात्र सरुवा भएर चितवन आएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नान्तिराज गुरुङले राजनीतिको द’बाव र प्र’भावमा काम नगर्ने बताएका छन्। आइतबार चितवनका संचारकर्मीहरुसँग कुरा गर्दै प्रमुख गुरुङले भने यहाँको चुनौतीलाई अवसरको रुपमा लिएको छु । यहांँ हुने अ’पराधिक कार्यमा कसैको द’वाब र प्र’भावमा नरही शुन्य शहन शीलतामा काम गर्ने भन्दै कानुनले नि’र्दिष्ट गरेका कुरालाई स्वतन्त्र र निष्पक्ष ढंगले नि’र्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल गृहमन्त्री रामबहादुर बादलको गृह जिल्लामा कसरी काम गर्नुहुन्छ भन्ने जि’ज्ञासामा उनले भने, म नेपाल प्रहरीको प्र’तिनिधि भएर आएको हुंँ, मेरो दा’यित्व चितवनको शा’न्ति सु’रक्षा र अ’मन चयन कायम गर्नमै के’न्द्रित हुन्छ । जिल्लामा चु’नौती देखेर नै चितवन जिल्ला आएको भन्दै यसमा आफूले अवसर देखको गुरुङले बताए । चितवनको शा’न्ति सु’रक्षालाई ब’लियो बनाउन प्रहरीको मात्र जि’म्मेवारी नभई चितवन बासीको उत्तिकै दा’यित्व रहेको उनको भनाई थियो ।

हिजोमा चितवनका घ’टनालाई लिएर आफूले पाठ सिकेको भन्दै उनले वि’गतका वे’थिति लाई सकेसम्म सुधार्न कोसिश गर्ने बताए । समाजको विकाससंँगै अ’पराधको पनि विकास हुनाले आफूले अहोरात्र ख’टेर प्रहरीको छ’विलाई उच्च बनाउने उनले प्र’तिबद्धता व्यक्त गरे । ‘सु’रक्षा चु’नौतिमा ओ’भरल्याप र ग्या’पपनि नहोस भन्ने मेरो चाहना हो उनले भने ।

प्रतिक्रिया दिनुहोस्