ज्यानको बाजी राखेर कोरोनाको उपचारमा रातदिन खटेका नर्सले गरे सामूहिक कपाल मु’ण्डन

काठमाडौँ। चीनमा तिब्र रुपमा फै’लिएको कोरोना भाइसका कारण अहिलेसम्म ८१३ जनाले ज्या’न गु’माएका छन्। शनिबार मात्रै कोरोना भा’इरसका कारण चीनमा ८९ जनाको ज्यान गएको चिनियाँ अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रय सञ्चार माध्यमले जनाएका छन्। अहिलेसम्म ३७ हजार १ सय ९८ जनामा सं’क्रमण भेटिएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ।

रि’र्पोटका अनुसार शनिबार मात्रै २ हजार ६ सय ९८ जना नयाँ सं’क्रमित फेला परेका छन्। ति’ब्र रुपमा फै’लिएको कोरोना भाइरसको उपचारका डाक्टर तथा नर्सले रातदिन वि’रामीको सेवा गरिरहेका छन् । आफ्नो स्वास्थ्य खाल नगरी वि’रामीको सेवामा खटि एका डाक्टर तथा नर्सका द’र्दनाक दृष्य सार्वजनिक भइरहेका छन्।

केही दिनअघि मास्क खो’ल्दा डाक्टर तथा नर्सको अनुहारमा घा’उ भएको दृष्य बा’हिरीएको थियो । यसै क्रममा डाक्टर तथा नर्सले आफ्नो कामलाई स’हज बनाउन आफ्नो कपालनै मु’ण्डन गराएको भिडियो तथा फोटोहरु सार्वजनिक भएका छन् । चाइना सिन्हा न्यूजका अनुसार २६५ डाक्टर तथा नर्सले आफ्नो कपाल का’टेका छन्।

प्रतिक्रिया दिनुहोस्