पोखरामा पाहुनालाई सु’कुटी फ्रा’ई गर्दा करिब १ क’रोडको क्ष’ति !

माघ। पोखराको लेकसाइड स्थित अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्जमा सु’कुटी फ्रा’ई गर्ने क्रममा आ’गो स’ल्किदा करिब एक क’रोड मुल्य बराबरको क्ष’ति भएको छ। रेष्टुरेण्टमा आगन्तुक पाहुनालाई खाजाको रुपमा सु’कुटी ‘फ्राई गर्ने क्रममा भाडाबाट निस्किएको आ’गोको ज्वा’ला किचनमा फैलिएर लागेको आ’गोले रेष्टुरेण्टमा करिब एक करोड भन्दा बढीको क्ष’ति भएको बताइएको छ ।

सु’कुटी फ्रा’ई गर्ने भाडा सहित किचनमा एकै पटक आ’गलागी भएसँगै किचनमा काम गर्ने कर्मचारी ज्या’न बचाउन किचनबाट बाहिर निस्केका थिए । शुक्रबार मध्यान्न करिब १२ः३० बजेको समयमा किचनबाट स’ल्केको आ’गोले फलामको ट्रष्ट, प्लाई तथा काठ बाट निर्माण भएको रे’स्टुरेन्टको धेरै भागमा क्ष’ति पुगेको सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका प्रहरी हवल्दार सुर्यबहादुर केसीले बताए ।

द’मकल जानेबाटो सहज नभएको कारण करिब २सय मिटर जति पाइपको सहायताबाट आ’गोलाई नि’यन्त्रणमा लिइएको हो । आ’गलागी भएको करिब डेढ घण्टामा आगोलाई पूर्ण रुपमा नि’यन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी यादब ढकालले बताए । आ’गो नि’यन्त्रण गर्न रेस्टुरेन्टका कर्मचारी, स्थानिय, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाली सेना सहितको टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्