विराटनगरमा भयो सबै झ’स्किने यस्तो घ’टना !

काठमान्डाै । विराटनगर महानगर पालिका वडा नं.१२ मलहनुवा पश्चिम रिङरोड नजिकै उखुबारीमा सबै झ’स्किने घ’टना भएको छ । जहाँ एकजना महिलाको श व भेटिएको खबर प्रहरीमा आयो। माघ २४ गते शुक्रवारको दिन थियो। बिहा नका करिब ९ बजे स्थानीयले प्रहरीलाई दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक विश्व अधिकारीको कमाण्डमा टोली घ’टनास्थल तर्फ गयो ।

घ’टना स्थलमा पुगेको प्रहरीले बाँसघारी पश्चिम उखुबारीमा घा’टी रे टेर फा’लिएको अबस्थामा एक महिलाको श’व फेला पर्यो । त्यसरी भे’टिएको श’व महिलाको घाँटी का’टिएको, घाटीमा स लले बे’रिएको, बाँ या हातमा बि’एस लेखिएको अवस्थामा भेटिएको प्रहरी बताउँछ । तत्काल श’वको कुनै पहिचान नखुलेपछि प्रहरीले महिलाको फोटो जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज, प्रहरी संचार, टेलिभिजन लगायतका सञ्चार माध्यमबाट हुलिया सहित सार्बजनिक गर्यो ।

सबै संचार माध्याममा सार्बजनिक भएपछि सुनसरी दुहवी नगरपालिका वडा नं. ६ कालीमन्दिर चोक बस्ने बसन्त परियारकी श्रीमती बर्ष ३२ की सम्झना खत्री परियार रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारी जानकारी दिनु भयो ।त्यही सार्बजनिक भएको हुलियाका आधारमा घ’टना भएको ठाउँमा नै उनका श्रीमान आएको एसपी अधिकारीले जानकारी दिनुभयो ।

त्यसपछि घ’टनाको खास वास्तविकता पत्ता लगाउँन प्रहरीले एक्सन लियो । प्रहरीको अनुशन्धानमा जे खुल्यो सबै झ’स्किने किसिमको कुरा बाहिर आयो । प्रेम सम्बन्ध ह’त्याको कारण भएको खुल्न आयो । शुक्रवार घाँ’टी रे’टिएको अबस्थामा फेला परेकी महिला को बारेमा प्रहरीले निरन्तर सोधखोज र अनुसन्धान जारी राखेको थियो । यही क्रममा प्रहरीले एकजना ब्यक्तिलाई समेत प’क्राउ गर्न सफल भयो ।

प्रहरीको प्रारम्भीक अनुसन्धानको आधारमा सप्तरी जिल्लाको कृष्णश्रवण गाउँपालिका ३ मट्टीगढा घरभई बुढिगंगा गाउपालिका ३ पोठियामा डेरा गरी बस्ने क्वालिटी नुडल्स फ्याक्ट्रीमा स्टोर ईन्चार्जको रूपमा कार्यरत बर्ष २५ को सुरेन्द्र प्रसाद साहलाई प’क्राउ गरिएको एसपी अधिकारीले जानकारी दिनुभयो । प’क्राउ परेका साह र मृ’तक सम्झना बिच विगत ३ बर्ष देखि प्रे’म स’म्बन्ध रहँदै आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिनुभयो ।

उनीहरु बिच बिभिन्न समयमा स’म्पर्क र स’म्बन्ध भएको आधारमा प’क्राउ गरिएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी दिँदै प्रहरीले ह’त्यामा सं’लग्न रहेको आ’रोपमा साहलाई सार्ब जनिक गरेको हो । जुन घ’टनाको वास्तवि कता उनै आ’रोपिले खुलाएका छन् । जुन सुन्दा सबै झ’स्किनेछन् । माघ २१ गते मंगलबारको दिन थियो ।

मृ’तक सम्झना खत्री परियार विहान करिब १० बजे देखि सुरेन्द्र साहको स’म्पर्कमा थिईनन् । सुरेन्द्र साहले मृ’तक सम्झना खत्री परियार लाई पटक पटक टेलिफोन स’म्पर्क गर्दा पनि सम्पर्कमा आईनन् । प्रहरीका अनुसार, दिउँसो १२ बजे सम्झनालाई भे’ट्नको लागि साह दुहवी नै पुगेका थिए । घरमा कोही नरहेको र ता’ल्चा लागेको देखेपछि सुरेन्द्र साहले छिमेकीलाई सोधीखोजी गर्दा सम्झना विहानै घरबाट निस्किएको भनि जानकारी दिएका थिए ।

छिमेकीको त्यस्तो जवाफ सुनेपछि पुनः फ्याक्ट्रीमा फर्किएर काम गरेको अनु’सन्धानबाट देखिएको प्रहरीले जनाएको छ । अपरान्ह ४ बजे सम्झना खत्री परियारलाई उनी फेरी खो’ज्न निस्किए । त्यही क्रममा साहले बाँसबारी चोक अगाडि सम्झना लाई भेटे र आफ्नो मोटरसाईकलमा चढाएर बाँसबारी चोकबाट पश्चिम नहरको बाटो हुँदै दक्षिणतर्फ लगेको र विराटनगर महानगरपालिका वडा नं. १२ मलहनुवा रिङरोड छेउमा बसेर उनीहरुले कुराकानी गरेको समेत प्रहरीले जनाएको छ ।

कुराकानी कै क्रममा दुईजनाको वीच एक आपसमा झ’गडा हुँदा आ’वेगमा सुरेन्द्र साहले सम्झनाको ह’त्या गरेको प्रहरीले जनाएको छ। ह’त्यापछि मृ’तक सम्झानाकै सल घाँ’टीमा बे’रेर साहले तान्दै उखुबारीमा लगेर धा’रिलो बाँ’सलाई ह’तियारको रुपमा प्रयोग गरी घा’टी रे’टे्र ह’त्या गरेको खुल्न आएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

घ’टनाको बिषयमा सम्झना खत्री परियारलाई आफुलेनै मा’रेको भन्दै साहले बयान समेत दिएको प्रहरी उपरीक्षक अधिकारीले बताउनु भयो। ‘मृतक सम्झना खत्री परियारलाई घ’ट्ना स्थलसम्म बोकेर लगेको मोटरसाईकल समेत प्रहरीले ब’रामद गरेको छ। उनलाई क’र्तब्य ज्या’न सम्बन्धि मु’द्दा चलाईने उनले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्