त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आ’गलागी

काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय तर्फको कफी सपमा आ’गलागी भएको छ। सोमबार साँझ आ’गलागी भएको हो। अन्तर्राष्ट्रिय उडान तर्फ प्रस्थान कक्षको कफीसपमा आ’गलागी भएको विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीले जानकारी दिए।

तर हाल आ’गलागी नियन्त्रणमा आइसकेको उनको भनाइ छ। ‘करिब १० मिनेट अघि आ’गलागी भएको हो। तर हाल नियन्त्रणमा आइसकेको छ,’ प्रमुख केसीले भने। विद्यत तार स’ट भएर आ’गलागी भएको उनको भनाइ छ। आ’गलागीको थप विवरणा प्राप्त हुन बाँकी छ। आ’गलागी के कारणले लाग्यो अनुसन्धान हुँदैछ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले आ’गलागी भएको पुष्टि गरे । अहिले नगर प्रहरीको दमकल पुगेर नि’यन्त्रणमा लिसकेको छ । प्रारम्भिक अनुसन्धानमा विद्युत् स’र्ट भएर आ’गलागी भएको हुन सक्ने देखिएको बताइएको छ। आ’गलागी पछि अहिले विमानस्थलको उडान अवतरण अबरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्