चीनमा १५ दिनसम्म कोठामा थुनिएका डाक्टर आइपुगे नेपाल, कस्तो छ त्यहाँका अवस्था ?

काठमाडौ। चीनमा रहनु भएका मानिसहरुले खोक्दा र हाच्छिउ गर्दा समेत क्वारेनटाइनमा बस्नुपर्ने त्रा’स रहेको छ । कुनै व्यक्ति घर वा कोठमा बसिरहेको छ र उसले अन्य व्यक्तिले देख्ने गरी खोकेको छ भने तत्काल सुरक्षा कर्मी र स्वास्थ्य कर्मीहरुले रेस्क्यु गरेर क्वारेनटाइनमा लैजाने गरेकाछन् ।

कोरोना भा’इरसको स’ङ्क्रमण फैलिएको वुहानमा बजारहरु ब’न्द हुनका साथै कयौँ मुलुकले त्यहाँ रहेका आफ्ना नागरिकलाई फिर्ता लगिसकेका कारण नेपालीहरु एक्लिएका हुन् । खाने कुरा तथा पानीको समेत अभाव हुन थालेको गुनासो आफ्ना छोराछोरीले गर्दै आएको चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावकहरुको भनाइ छ ।

यदि तपाई सार्वजनिक स्थलमा हुनुहुन्छ र खोकी वा हाच्छिउ आइहाल्यो भने तत्काल सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले नि’य’न्त्रणमा लिएर क्वारेनटाइनमा लैजाने गर्दछन् । चीनमा दुइ हप्तासम्म कोठामा थु’निएका एक डाक्टरको चीन देखि नेपाल सम्मको यात्राको अनौठो अनुभव रहेको छ । यहि त्रा’सबाट गुज्रिएर नेपालसम्म आइपुग्नु भएका डा. विबुस श्रेष्ठको यात्रा अनुभव उहाँबाटै: भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्