एक्ली किशोरीले ३ जना ब’लात्कारीलाई धुलो च’टाएर इ’ज्जत ब’चाइन्, एउटाको दाँत झा’रिदिइन्

काठमाडौं। ३ जना बलिया युवकको अगाडि एक्ली किशोरीको केही जो’र चल्दैन भन्ने मानिन्छ तर एक किशोरीले ३ जनालाई धुलो च’टाएर आफ्नो इ’ज्जत ब’चाइन् । उनले एक जनाको त दाँतसमेत झा’रिदिएकी छिन् । दैनिक भास्करको समाचार अनुसार यी किशोरी भारतको छत्तीसगढ राज्यको रायपुरकी हुन् ।

उनी सोमबार बालोद– रजनांदगांव मार्ग हुँदै परीक्षा दिन गइरहेकी थिइन् । बाटोमा उनलाई तीन जना न’काबधारीले अप’हरण गरे ।उनीहरुले कारमा छात्रालाई ब’लात्कारको प्रयास गरे। बाटो मै छात्राले वि’रोध गर्न सुरु गरिसकेकी थियन् । आ’रोपीहरुले पाररास नाला नजिकै कार रो’केपछि छात्रा झरेर स्कुटरतर्फ भागिन् । उनले ढुंगाले हा’नेर एक अ’पहरणकारीको दाँत झा’रिदिइन् ।

त्यसपछि आ’रोपीहरु त्यहाँबाट भागे ।पुलिसले तीन आ’रोपीहरुवि’रुछ, अ’पहरण र ब’लात्कार प्रयास अभियोगमा मु’द्दा दर्ता गरेको छ। छात्रा दुधली उच्च माविमा पढ्छिन् । उनको स्कुलका केही सं’दिग्ध छात्रहरुसँग पनि सोधपुछ भइरहेको छ । सबै आ’रोपी न’काब लगाएका थिए त्यसैले अनुसन्धानमा क’ठिनाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस्