हराएकी कल्पना चौधरीको आमासँग भेट, २४ दिनसम्म यस्तो ठाउँमा रहिछिन् (भिडीयो सहित)

काठमान्डौ : गत माघ ४ गते देखि हराइरहेकी कल्पना चौधरी भेटिएकी छिन ।रिचार्ज कार्ड किन्न घरबाट निस्केकी कल्पना बिराट नगरको एक होटलमा काम गर्दै गरेको अवस्थामा फेला परेकी हुन् । होटलमा भेटिएकी कल्पनाले टेलिफोनमा आमासँग कुराकानी गरेकी कल्पनाली आमासँग भेट गरेकी छिन।

केहि दिन अगाडि सामाजिक सञ्जालमा एक भिडियो भा’इरल भएपछी कल्पनाकी आमाले भने उक्त भिडियोमा ५/ ६ जना मिलेर नि^र्घात कु’टपिट गरिएकी किशोरी आफ्नी छोरी भएको बत्राएकी थिइन । तर, भिडियोमा कु’टाइ खाने युवती कल्पना चौधरी नभई मोरङकी रेविका बिसी भएको खुल्न आएपछि कल्पना कहाँ छिन् भन्ने जिज्ञासा जागेको थियो ।

एक यु’टुब च्यानलमा अन्तर्वार्तामा आमा छोरीसगै रहेका छन् । कल्पना चौधरी अन्तर्वार्तामा बोल्न अलि असहज मानेकी छिन । रिचार्ज कार्ड किन्न घरबाट निस्केकी कल्पना बिराट नगर पुगेको उनले बताएकी छिन । उनले अब घर छाडेर नहिड्ने बताएकी छिन ।थप यो उनीसंग गरिको भिडीयो अन्तर्वार्ता हेर्नुहोस … भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्