नि’र्मला ह’त्या प्र’करणः कञ्चनपुरबाट ८ जना प’क्राउ

काठमाडौं: ब’ला’त्कार पछि ह’त्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका नि’र्मला पन्तको न्या’यको माग गर्दै ध’र्नामा बसेका अधिकारकर्मी र घा’इतेलाई मंगलबार प्रहरीले प’क्राउ गरेको छ। गत वर्ष साउनमा ब’ला’त्कार पछि ह’त्या गरिए की १२ वर्षकी निर्मला पन्तको घ’टनामा दो’षीलाई का’रबाहीको माग गर्दै उनीहरु ध’र्नामा बसेका थिए ।

जिल्ला प्रशासन कार्यालयको मूलगेटमा न्या’य तथा घा’इतेहरुको उ’पचार खर्चको माग गर्दै एक महिना देखि ध’र्नामा बसेका निर्मलाको न्या’यिक आ’न्दोलनका घा’इते र अधि’कारकर्मी शारदा चन्द लगायत ८ जनालाई नि’यन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले बताए। ‘आवागमनमा असहज परिस्थित सृजना गरेपछि हामी नि’यन्त्रणमा लिएका छौँ’, उनले भने।

प’क्राउ पर्नेहरुमा अधिकारकर्मी शारदा चन्द, दिलिप सिंह विष्टका दाइ खडक सिंह विष्ट, सुरेन्द्र देउवा सहित ८ जना रहेका छन्। प्रशासन ओहोर दोहोरमा ध’र्नामा बसेकाहरुले ह’स्तक्षेप गर्न थालेपछि प’क्राउ गरिएको प्रहरीले जनाएको छ। निर्मलाको न्याय तथा घा’इतेहरुको उप’चार खर्च लगायतको मा’ग गर्दै न्या’यिक आ’न्दोलनका घा’इते र अधिकारकर्मीहरु एक महिना देखि ध’र्नामा छन्।

प्रतिक्रिया दिनुहोस्