बु’लेट बाइक रोके अनि एक युवाले सप्तकोशी नदीमा हा’मफाले !

रामपुर : सप्तकोशी नदीको पुलमा बुलेट बाइक रोकी एक युवा कोशी नदीमा हा’म फा’लेका छन । रामपुर वाट वाइकमा आई कोशी नदीमा हा’म फालेको स्थानीयले बताएका छन। अन्दाजी ३० वर्षीय राजेश बानियाँले आज साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोशी पुलबाट हा’म फालेका हुन् ।

कालो र रातो रंगको को ३७ प ७ नब्बरको प्लेट भएको यो बाइकमा सवार युवाले हा’म फा’लेक हुन्। अपरान्न साढे चार बजे कोशी पुलमा को ३७प ७ नम्वरको रातो कालो बुलेट र लगाएको जुदा, हेल्मेट, मोटरसाइकको बिलबुक र लाइसन टाइल पास गरेको कागज सहित कोशि पुलबाट हा’म फालेको प्रत्यक्ष दर्शीहरूले बताएका छन् ।

कोसीमा हाम फाल्नु अघि उनले फेसबुकमा केही तस्विर सहित स्टाटस लेखेका छन्, ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अ’न्तिम हो जस्तो लाग्यो । केही छैन, आशा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौ ।’

प्रतिक्रिया दिनुहोस्