गुण्डा नाइके रमेश बाहुनलाई १० बर्ष जे’लको फै’सला

रामेछाप । गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनल ला’गु औषध मु’द्दामा दो’षी ठ’हर भएका छन् । दो’षी ठहर भएसँगै काठमाडौं जिल्ला अदा’लतले उनको फै’सला सुनाएको हो । अ’दालतले उनलाई १० वर्ष कै’द र ७५ हजार जरि वाना सुनाएको छ । न्यायाधीश नवराज दाहालको इ’जलाशले २०७१ साल साउन १४ गते उनी वि’रुद्ध दायर ला’गु औषध मु’द्दाको अभियोग सदर गर्दै स’जाय तोकेका हुन् ।

उनी पाँच वर्षदेखि पूर्पक्षका लागि का’रागारमै छन् । २०७१ साउन १९ गते जिल्ला अदालतले उनलाई पु’र्पक्षका लागि थु’नामा पठाएको थियो। भारतमा लुकेर बसेका उनलाई प्रहरीले २०७१ असार १० गते कलंकीबाट प’क्राउ परेको भन्दै सार्वजनिक गरेको थियो ।

प्रहरीले कलंकीको खसी बजार छेउँमा हिडिरहेको बेला उनलाई नि’यन्त्रणमा लिँदा उनको साथबाट २८ दशमलव ४ ग्राम खैरो हि’रोइन र पे’स्तोल ब’रामद भएको दा’वी गरेको थियो । अदालतले ला’गू औषध का’रोबार र हा’त ह’तियार तथा ख’र खजना ऐन अनुसार स’जाय सुनाएको हो । रामेछाप लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका पौडेल ला’गू औषध मु’द्दामा विगत पाँच बर्षदेखि का’राकारमै रहदै थिए ।

प्रतिक्रिया दिनुहोस्