शनिबार चीनबाट नेपाली ना’गरिक ल्याइँदै, विमानस्थल १२ घण्टा अ’वरुद्ध हुने

काठमाडौँ, २९ माघ । चीनमा रहेका नेपाली ल्याइने दिन फागुन ३ गते शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कम्तीमा १२ घण्टा अ’वरुद्ध हुने भएकाे छ। विश्व स्वास्थ्य सं’गठन (डब्लुएचओ)ले तोकेको मा’पदण्डबमोजिम सं’क्रमित स्थान बाट ल्याइने जहाज अवतरणका बेला ‘ए’यरक्राफ्ट डि’सइन्फेक्सन’ गर्नुपर्ने हुन्छ। त्यसैका लागि विमानस्थल कम्तीमा १२ घण्टा अ’वरुद्ध हुने भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले यसको पूर्व तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालका अनुसार सरकारले ‘जहाजबाट यात्रुलाई कसरी ओ’राल्ने ? पहिलो प’रीक्षण कसरी र कहाँ गर्ने ? त्यहाँबाट क्वा’रेन्टाइनमा लगे पछि कसरी राख्ने आदी विषयमा पूर्व तयारी गरिसकेको छ । साथै विमानस्थलमा कार्यरत कर्मचारीले कार्यस्थलमा मास्क, पञ्जा, आवश्यकता अनुसार अन्य स्वास्थ्य सा’वधानीका उपाय अ’वलम्बन गर्ने छन् ।

सचिव बरालका अनुसार चीनबाट नेपाल ल्याउने यात्रुको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य प’रीक्षण गरी सं’क्रमित यात्रुलाई उपत्यकाका तो’किएका अस्पतालहरुमा आ’इसोलेशन वार्डमा राखेर उपचार गर्ने व्यवस्था गरेको छ । कोरोना भाइरसको इ’पीसेन्टर मानिएको चीनको वुहान लगायत अन्य सहरमा उ’द्दारको प’र्खाइमा रहेका करिब १८० जना नेपालीहरुलाई सरकारले उ’द्धार गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्