यस्तो रो’ग छ भने नखानुस् काउली !

काठमाडौं । काउली प्राय मौसममा बजारमा पाइन्छ । प्रायः जाडो मौसममा पाइने काउली बेमौ’समी तरकारीका रुपमा अन्य मौसममा पनि पाइने गरिन्छ । काउलीको तरकारी धेरैलाई मन पर्दछ । यो स्वास्थको दृष्टिकोणले पनि निकै फाइदा जनक छ । तर यहि काउलीका बेफाइदा पजि छन् । काउलीले सिधै असर गर्ने भन्दा पनि केही सीमित रोगका बिरामीलाई भने यसको सेवन हानीकारक हुन्छ । कुन रोगका बिरामीका लागी काउलीको सेवन हानीकारक हुन्छ त ? जान्नुहोस् ।

१. थाइ’राइड : हाइपो था’इराइड रोगका बिरामीले काउली खानु हुदैन । काउलीमा गाइट्रोगन नामक तत्व हुने भएकाले यसले था’इराइड ग्ल्याण्डको कामलाई बाधा उत्पन्न गराउँछ ।

२. ग्या’ष्ट्रिक : काउलीमा पाइने केहि पो’षक तत्वहरुले पाचन प्रणाली असर पार्दछ । तर्सथ ग्या’स्ट्रिक पि’डित व्यक्तिले समेत काउलीको सेवन गर्नु हुदैन ।

३. अर्थरा’इटीस : जो ब्यक्तिमा अर्थराइ’टीसको स’मस्या छ उनीहरुले पनि काउलीको सेवन गर्नुहुदैन । किनभने काउलीले पेटमा ग्यास बढाउँछ र हड्डीमा समेत पी’डा उत्पन्न गराउन सक्छ ।

४. ब्ल’ड क्लटिङ : काउलीमा पर्याप्त मात्रामा भिटामिन के पाइने भएकाले ब्लड कटिङका बिरामीले समेत काउली खानु हुदैन । तसर्थ र’गत गाढा बनाउनेका औ’षधि से’वन गर्नेहरुले काउली सेवनबाट बच्नुपर्दछ ।

५. स्त’नपा न गराउने आमा : शिशुलाई स्त’नपा न गराउने आमाहरुले पनि काउलीको सेवन गर्नुहुँदैन । अन्यथा स्त’नपा न गराउने आमालाई ग्याष्ट्रिकको स’मस्या निम्तिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्